सहरी विकासमन्त्री झाँक्रीद्वारा नेपाली सेनाको भवन शिलान्यास

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारभित्र एक भवनको शिलान्यास गरेकी छन् । मन्त्री झाँक्रीले सोमबार सिंहदरबारस्थित नेपाली सेनाको चण्डीदल गणको भवन शिलान्यास गरेकी हुन् । भवनको उद्घाटन गर्दै मन्त्री झाँक्रीले तोकिएको समयमै भवन निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरिन् । साथै, उनले सेनाका लागि अर्को भवन निर्माण कार्य चाँडै...