जिल्लामा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र प्रहरी परिचालनमा व्यवस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालनमा ल्याइएको छ ।
काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ‘स्मार्ट कन्ट्रोल रुम’ सुरुवात गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गर्दै स्मार्ट सेवासँगै प्रविधि र जनशक्ति पनि स्मार्ट बनाउनु पर्ने बताइन् । ‘प्रविधि मैत्री कार्यले नागरिकलाई सहज सेवा उपलब्ध गराउन मद्दत पु¥याउँछ’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन–‘शान्ति सुरक्षालाई थप मजबुत बनाउन प्रविधि मैत्री सेवा […]