डिशहोमका दुई टेलिभिजन विज्ञापनलाई कृति अवार्ड

काठमाडौं । डिशहोमका दुई विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा तीन अवार्ड जित्न सफल भएको छ ।  मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्रान्ड क्याम्पेन “खुसीको कनेक्सन”लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रिम ब्रान्ड क्याम्पेन विधामा सिल्भर अवार्ड प्राप्त गरेको छ । एएनएस क्रियसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले...

सम्बन्धित सामग्री

डिसहोमका २ टेलिभिजन कमर्सियलले जिते कृति अवार्ड

डिसहोमका दुईवटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।

क–कसले जिते कृति अवार्ड ?

नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ गरिएको ‘गोल्डन ओक १२औं कृति अवार्डस २०७९’ सम्पन्न भएको छ । नेपाल विज्ञापन संघको आयोजनामा शनिबार होटल सोल्टीमा भव्य समारोहका बीच अवार्ड सम्पन्न भएको हो ।  वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रमलाई  नेपाल टेलिभिजन लगायत अधिकांश टिभी च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।३१ वटा बिभिन्न विधाको अवार्डका लागि ४५ वटा एजेन्सीहरुले सहभागीता जनाएकोमा विभिन्न १५ एजेन्सीहरुले ५० वटा पुरस्कार पाएका छन् । पुरस्कार पाउने एजेन्सीहर

डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

डिसहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।मार्स् प्रालिले डिसहोमको लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा एएनएस कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेशन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको हो ।१२ औं संस्कर