विश्व इतिहासमा आज : टर्कीमा सैन्य ‘कु’देखि जेमिसनको अन्तरिक्ष यात्रासम्म

काठमाडौँ – आज २०७९ साल भदौ २७ गते सोमबार। सन् २०२२ को सेप्टेम्बर १२ तारिख। आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् : सन् १९९२ सेप्टेम्बर १२ मा माई जेमिसन अन्तरिक्षमा जाने पहिलो अफ्रिकी–अमेरिकी महिला बनेकी थिइन्। जेमिसनले अन्तरिक्षमा १ सय ९० घण्टा समय बिताएकी थिइन्। नासाको सो ५० औँ अन्तरिक्ष यान अभियान […]