कोरोनाका कारण थप ६ जनाको ज्यान गयो, २ सय ४० जनामा सङ्क्रमण पुष्टि

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा थप पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप पाँच जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ सय ५४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा २ लाख ६७&n...

सम्बन्धित सामग्री

कोरोनाका कारण थप ६७ जनाको मृत्यु

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मुत्यु हुने दर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म कूल ६ लाख ४ हजार ३९६ जनामा कोरोना पुष्टि भएको छ।

Dekhapadhi

कोरोना कारण थप १०८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणको मृत्युदर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनामा कोरोना पुष्टि भइसकेको छ।

Dekhapadhi

बाँकेमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

बाँके : बाँकेमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा  उपचाररत नेपालगन्ज उपमहानगरपालिका ७ बाँकेका ५० वर्षीय पुरुष,बढैयाताल गाउँपालिका ६ बर्दियाका ५७ वर्षीय पुरुष , नेपालगन्ज २ का ५१ वर्षीय पुरुष र नेपालगन्ज १९ का ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। यस्तै भेरी अस्पतालमा नै उपचाररत रहेका गुर्भ

थाहा खबर

थप ३७ सङ्क्रमितको ज्यान गयो, २४ घण्टामा सात हजार चार सय ४८ जनामा काेराेना

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै सात हजार चार सय ४८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि ...

उज्यालो अनलाइन

कोरोनाका कारण थप २८ जनाको ज्यान गयो, सङ्क्रमितको सङ्ख्या तीन लाख नाघ्यो !

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट २८ जनाको ज्यान गएको छ । याेसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको ...

उज्यालो अनलाइन

कोरोनाका कारण थप ११ जनाको ज्यान गयो, एकैदिन थपिए १७ सय ३६ जना सङ्क्रमित !

काठमाण्डाै – नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ ।यस्तै  पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्ष...

उज्यालो अनलाइन

कोरोनाका कारण थप ४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभर थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण नेपालभित्र मृत्यु हुनेको संख्या तीन हजार ८३ पुगेको छ। पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेसँगै यसबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्न थालेको छ।

Dekhapadhi

कोरोनाका कारण थप ५ जनाको मृत्यु, ४६० जनामा संक्रमण

नेपालमा कोरोनाभाइरस कोभिड-१९ का कारण थप ५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६० जना संक्रमित फेला परेका छन् भने १ सय ५३ जना निको भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । पछिल्लो केही दिनयता संक्रमितको दर बढिरहेको छ ।  सक्रिय संक्रमितको कुल संख्या ३ हजार ६ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

Lokaantar

नेपालमा कोरोनाका कारण थप १० जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण नेपालमा हालसम्म १९ सय २७ जनाको मृत्यु भएको छ ।

Nepali Patra

थप ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। यो अवधिमा ६०० जना निको भएका छन्। कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ। योसहित देशभर २ लाख ६० हजार ५९ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ। हाल ६ हजार तीन सय जना सक्रिय संक्रमित…

पहिलो पोस्ट

नेपालमा कोरोनाका कारण थप ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण नेपालमा हालसम्म १ हजार ८ सय २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Nepali Patra