काठमाडौँ– यही साताको आइतबार सरकारले सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ को लिखतमा ‘शान्ति प्रक्रियाको पूर्णता’ उपशीर्षक अन्तर्गत बुँदा नम्बर ४ मा ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने’ भनिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ मंसिर २९ गते बुझेको ‘लाल आयोग’ को प्रतिवेदन चार वर्ष पुग्न लाग्दा समेत सार्वजनिक हुन सकेको छैन । अहिले […]