झापा। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा झापा जिल्लामा अनुमति प्राप्त हतियार समयमा नबुझाउँदा जोखिम बढेको छ। जिल्लामा रहेका २ सय ८६ वटा मतदान स्थलमध्ये ५१ वटा अतिसंवेदनशील र १ सय ५३ वटा सम्वेदनशीलको सूचीमा रहेका छन् । भारतको पश्चिम बंगाल र बिहार राज्यसँग करिब १ सय ४५ किलोमिटर खुल्ला सीमाना रहेको झापा आफैंमा संवेदनशील जिल्ला […]