नेपालमा कफी पिउने कल्चर राम्रैसँग मौलाएको छ। साथीभाइ भेट हुँदा होस् या अफिसियल मिटिङ, कफीको माहोल बनिहाल्छ। कफीको यो बजारले कफी उत्पादक किसानदेखि वितरक र क्याफे संचाकहरुलाई पनि फाइदा पुगेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७ /७८ मा नेपालमा ३ हजार ५६ दशमलव ७ हेक्टर…