विराटनगर भन्सार एजेन्ट संघमा पुनः परासर

विराटनगर भन्सार एजेन्ट संघको नयाँ कार्यसमितिको अध्यक्षमा पुनः विजेन्द्र परासर निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी प्रविण जोशीलाई १ मत अन्तरले परासरले पराजित गरेका हुन् । विराटनगरमा सम्पन्न १०औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनबाट परासर नेतृत्वको टिम विजयी बनेको हो । अन्य पदाधिकारीहरूमा उपाध्यक्ष हरिप्रसाद ठाकुर, सुदर्शन दाहाल, नवलप्रसाद उपाध्याय, सचिव कृष्णबहादुर थापा, सहसचिव दयानन्द […]

सम्बन्धित सामग्री

भन्सार एजेन्ट संघ भैरहवाको अध्यक्षमा न्यौपाने

नेपाल भन्सार एजेन्ट संघ भैरहवाको अध्यक्षमामा असिम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न भन्सार एजेन्ट संघ भैरहवाको ९ आंै अधिवेशन तथा २१ औं साधारणसभाबाट न्यौपानेको अध्यक्षतामा सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका हुन् ।

भैरहवा लोडसेडिङमुक्त बनाउँछु : भुसाल - Naya Patrika

नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले भैरहवालाई छिट्टै लोडसेडिङमुक्त बनाउने दाबी गरेका छन् । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको ९औँ अधिवेशन तथा २१औँ साधारणसभाको...पूरा पढ्नुहोस् »