बर्दियामा एमालेले टुंग्यायो उम्मेदवार

स्थानीय तहको निर्वाचनका लागि बर्दियामा एमालेले आठवटै पालिकामा उम्मेदवारको नाम टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित सामग्री

बर्दियाका आठै तहमा एमालेले उम्मेदवार टुंग्यायो

रुपन्देही । बर्दियामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आठवटै पालिकामा उम्मेदवारको नाम टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ । मधुवन नगरपालिकाको प्रमुखमा धर्म थापा र उपप्रमुखमा संगिता विक चयन भएका छन् भने बासगढी नगरपालिकाको प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा ईन्द्रा थारुलाई उम्मेदवार बनाउने टुंगो […]