सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोलुखोला दूधकोशी हाइड्रोपावरमा सामान ओसारपसार गर्ने टिप्पर आइतवार राति दुर्घटनामा परेको हो । घटनामा १ जना घाइते भएका छन् । घाइतेको उद्धार गरेर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटुवालले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका–११ बरडाँडा गिद्धेभीरमा बा४ख ७९८० नम्बरको टिप्पर राति दुर्घटनामा परेर भीरबाट खसेर थियो ।  दुर्घटनामा टिप्पर चालक धादिङको थाक्रे गाउँपालिकाका कमल मगर, मकवानपुरको बागमती गाउँ...

सम्बन्धित सामग्री

बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडी : बैतडीमा सोमबार अपरान्ह टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन्। बैतडीको पाटन नगरपालिका-३, डबरामा काठ लिएर आउँदै गरेको टिप्पर दुर्घटना भएको हो। मृत्यु हुनेमा पाटन नगरपालिका ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। विष्ट र अवस्थी स्थानीय सिगास माविका विद्यार्थी हुन्।  स्कुल सकेर घर फर्किरहेका विद्यार्थीहरु बीच बाटोमा टिप्परमा चढेका थिए। टिप्पर मोड्ने क्रमम

बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

न्युज अफ नेपाल,बैतडी । बैतडीको पाटन नगरपालिका– ३ डबरामा टिप्पर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । गजुरबाट काठ लोड गरेर पाटनतर्फ आइरहेको टिप्पर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाही जानकारी दिनुभयो । उहाँले भन्नुभयो , भर्खर घटनास्थल पुग्याैँ ,३ जनाको मृत्यु भएको छ, […]