लागु औषधसहित दुई जना पक्राउ

२५ मंसिर, हेटौंडा । मकवानपुरमा प्रहरीले लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गको हेटौंडा १५ रातोमाटे बाट ५२ बर्षीय नारायण खड्का र हेटौंडा ११ शहीद स्मारक गेटबाट ३५ बर्षीय अर्जुन अधिकारीलाई पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गको रातोमाटेमा वीरगञ्जबाट काठमाडौं जान लागेको ना ५ ख ४८०२ नम्रको बस चेकजाँचको क्रममा चितवन […]