राष्ट्रिय टी–२० क्रिकेट : सुदूरपश्चिम सेमिफाइनल नजिक, एपीएफ संघर्षरत

मोरङको वैजनाथपुर स्थित जिपी कोइराला क्रिकेट मैदानमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम प्रदेश र एपिएफले जित निकालेका छन् । सुदूरपश्चिमले वाग्मतीलाई २ विकेटले र एपीएफले कोशी प्रदेशलाई ४ विकेटले निराश गरेको हो ।

सम्बन्धित सामग्री

मैयादेवी श्रेष्ठ स्मृति अन्तर प्रदेश महिला टी २० क्रिकेट माघको दोस्रो साता

५ पुस, चिवतन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिता चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुनेछ । प्रतियोगितामा सात वटै प्रदेशबाट […]

गैँडाकोटमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९’ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट–९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो । केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले संस्थाका नाममा …

गैँडाकोटमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौँ,२३ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९’ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट–९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो । केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । […]

महिला टी-२० क्रिकेट : उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम भिड्ने

काठमाडौं, ६ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्। आज भएको सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ फाइनलमा पुगेको हो। आजै भएको पहिलो सेमिफाइनलमा खेलमा मधेस प्रदेशलाई १ सय १४ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो। फाइनल खेल भोलि हुनेछ। प्रतियोगिताको विजेताले ५ […]

इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

१६ पुस, काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा […]

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने

सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।  नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सह आयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ । ८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने

पुस २९ गतेदेखि इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

काठमाडौँ – सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सह–आयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो। प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ। इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय […]

‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु

सिद्धार्थनगर– रूपन्देही क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि  ‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ ।  रूपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए । विगतमा राष्ट्रिय […]

चार देशीय टी–२० क्रिकेट श्रृङ्खला : आज नेपाल र ओमान खेल्दै

चार देशीय टी-२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले श्रृङ्खला खेल्न लागेको हो । यो श्रृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रुपमा लिएको छ । नेपाली टोलीमा १७ खेलाडी छन् । आउँदो शुक्रवारदेखि सुरु हुने टी-२०...

धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिता हुने

१ पुस, धनगढी । धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस ३ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा ७ वटै प्रदेश र नेपाल एपीएफ क्लब गरेर ८ वटा टीमले […]