रोबर्ट ओपेनहाइमर : जब परमाणु बम बनाउने व्यक्तिले सुनाए गीताको श्लोक

सन् १९४५ जुलाई १६ को बिहानको त्यो समय । रोबर्ट ओपेनहाइमर नियन्त्रित बंकरभित्र बसेर त्यो पलको पर्खिरहेका थिए जसले दुनियालाई नै बदल्नेवाला थियो । त्यो बंकरभन्दा करिब ६ माइल अर्थात् करिब १० किलोमिटर टाढा न्यू मेक्सिकोको होर्नादा डेल मूएर्तोस्थित मरुभूमिमा विश्वकै पहिलो परमाणु बमको परीक्षण हुन गईरहेको थियो । उक्त परमाणु बम परीक्षणको कोननाम थियो, […]