जनप्रेमी जनप्रतिनिधि नै जनचाहना

मुलुकमा संघीय शासन व्यवस्था सुरु भएसँगै स्थानीय तहमा दोस्रो निर्वाचनको माहोल सुरु भएको छ । सरकारले वैशाख ३० गते देशभरका ७ सय ५३ वटा स्थानीय तहमा एकै पटक स्थानीय तहको निर्वाचन गर्दै छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी ३५ हजार २ सय २१ पदका लागि नागरिकले मतदान गर्नेछन् । निर्वाचन […]