पाकिस्तानको सबै भन्दा ठूलो मन्छार ताल विष्फोट हुने जोखिममा

काठमाडौं । पाकिस्तानको सबै भन्दा ठूलो तालको पानीको स्तर घटाउने अन्तिम प्रयास असफल भएपछि स्थानीय अधिकारीहरूले यसको किनाराहरू फुट्नबाट रोक्न संघर्ष गरिरहेका छन् । भीषण मनसुनी वर्षाको कारण पाकिस्तानको एक तिहाई भू-भाग डुबानमा पर्ने गरी बाढी आएपछि सिन्ध प्रान्तको मन्छार ताल भरिएको थियो । हालसम्म तालको किनारमा ३ वटा प्वाल देखिएका छन् । सम्भावित खतराबाट […]