महिला विश्वकप फुटबल: नेदरल्याण्ड्स पहिलो पटक फाइनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग खेल्ने :: Pahilopost.com

युरोपियन राष्ट्र नेदरल्याण्ड्स पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। फ्रान्समा भइरहेको आठौँ संस्करणको महिला विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा स्वीडेनलाई अतिरिक्त समयमा पराजित गर्दै नेरद्लयाण्ड्सले ३ पटकको च्याम्पियन अमेरिकासँग उपाधि भीडन्त पक्का गरेको हो। स्टेड डे लियोनमा भएको खेलमा डच टोलीका लागि ज्याकी डे ग्रोएनेनले एक मात्र

सम्बन्धित सामग्री

स्वीडेन र नेदरल्यान्डस् क्वार्टरफाइनलमा

लन्डन, एजेन्सी । स्विडेन र नेडरल्यान्डस् फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । महिला विश्वकपको सर्वाधिक सफल चार पटकको विजेता तथा दुई पटकको साविक विजेता अमेरिकालाई प्रि–क्वाटरफाइनलमा स्विडेनले माथ खुवाएको हो । सडन डेथमा ५–४ ले नतिजा आफ्नो पक्षमा पार्दै स्विडेन अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो । निर्धारित र अतिरिक्त […]

महिला विश्वकप फुटबल : अमेरिका चौथो पटक च्याम्पियन :: Pahilopost.com

अमेरिकाले फिफा महिला विश्वकप फुटबल २०१९ को उपाधि जितेको छ। चौथो पटक च्याम्पियन बन्ने क्रममा साविक विजेता अमेरिकाले युरोपियन च्याम्पियन नेदर्लयाण्ड्सलाई २-० ले पराजित गरेको हो। फ्रान्सको लिओन स्टेडियममा आइतवार भएको फाइनलमा अमेरिकाले दुवै गोल दोस्रो हाफमा १० मिनेटको अन्तरमा गरेको थियो। ६१औं मिनेटमा कप्तन मेगान रापिनोएले पेनाल्टीमा पहिलो