मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६२ हजार ३८८ कित्ता सेयर बिहीबारदेखि लिलामीमा आएको छ ।कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त सेयर वैशाख २९ गतेसम्मका लागि लिलामीमा बिक्री खुला गरेको हो । यो सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५७६ रूपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि […]