दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम एसके टेलिकमले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स फर्म एन्थ्रोपिकमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ ।
कम्पनीले आफ्नो टेलिकम्युनिकेसन–संचालित एआई व्यवसायलाई बलियो बनाउन एन्थ्रोपिकमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको हो ।
एन्थ्रोपिक, एआई फाउन्डेसन मोडेल निर्माणमा गर्न ओपनएआईसँग प्रतिस्पर्धा गर्ने स्टार्टअप र...