काठमाडौं । एमालेको सिको गर्दै सत्तारुढ नेपाली कांग्रेसले पनि साइबर संगठन खडा गरेको छ । एमालेले संस्थागत मान्यता नदिए पनि साइबर सेना र आइटी आर्मी गठन भएका छन् । त्यसको काउन्टरमा कांग्रेसले नेपाली कांग्रेस वाइड इन्फरमेसन नेटवर्क (एनसी वीन) गठन गरेको हो । कांग्रेसको सूचना,संचार तथा प्रचार विभागको सोमवार भर्चुअलरूपमा सम्पन्न भएको बैठकले एनसी वीन […]