हवाई आक्रमणमा १८ तालिबान लडाकु मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकु समूहको आखाडालक्षित अफगान हवाई बलको आक्रमणबाट

सम्बन्धित सामग्री

अफगान सुरक्षा फौजको कारबाहीमा ७७ तालिबान लडाकु मारिए

एजेन्सी।अफगानिस्तानको हेलमन्डमा सुरक्षा फौजको कारबाहीमा परी ७७ जना तालिबान लडाकु मारिएका छन्।कारबाहीमा परी २२ जना तालिबान लडाकु घाइते भएका छन्।सुरक्षा फौजले तालिबान लडाकूमाथि स्थल र हवाई आक्रमण एक साथ गरेको थियो।अफगानिस्तानका उपरक्षामन्त्रीका प्रवक्ता फवाद अमानले तालिबान मारिएको जानकारी दिएका हुन्।“पछिल्लो २४ घण्टामा हेलमन्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिबान सैन्य आयोगका तीन जना प्रमुखसहित ७७ जना तालिबान मारिएका छन्”,उनले भने।

हवाई आक्रमणमा परी १८ तालिबान लडाकु मारिए

जलालाबाद, अफगानिस्तान। अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकु समूहका अखाडालक्षित अफगान हवाई बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकु समूहका सदस्यहरू मारिएका स्थानीय सरकारले शनिवार पुष्टि गरेको छ। नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।