काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताएका छन् । आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले आदिवासीको अधिकारका लागि आन्दोलन सक्रिय बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले अब नयाँ ढङ्गले ‘मुभमेन्ट’ चलाउनु जरूरी छ ।’ आदिवासी जनजातिको आन्दोलन अन्तर्राष्ट्रियकरण […]