https://www.onlinekhabar.com/2020/08/891389

६ भदौ, काठमाडौं । सरकारले पाँचौ चरणको उद्धार उडान सुरु गरेकै दिन १ भदौमा नेपाली श्रमिक लिन दुबई पुगेको नेपाल वायु सेवा निगमको हवाईजहाज रित्तै फर्कियो । विमानलाई रित्तै फर्काइएन मात्र उद्धार उडान नै रोकियो …