एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र किचलो, सभामुखले चलखेल गरेको शंका
दलहरु गठबन्धनले मिलेरै चुनाव लड्ने बताइरहँदा आफ्नो मात्र स्वार्थ हेरेको भन्दै देउवा रिसाएको बालुवाटार स्रोत बताउँछ । यसै विषयलाई लिएर प्रचण्ड र नेपालले देउवासँग केही समय मागेको स्रोत बताउँछ ।