धनगढी – भारतसँग जोडिएका सुदूर पश्चिमका सीमा नाका चार दिनका लागि बन्द हुने भएका छन्। सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, दार्चुला र बैतडी जिल्लाका भारतसँग सीमा जोडिएका नाका शुक्रबार बेलुकादेखि बन्द हुने भएकाे हाे। भारतको उत्तराखण्डमा विधानसभा निर्वाचन हुने भएकाले नेपालसँग जोडिएका सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि […]