गण्डकी प्रदेशसभाको विषेश अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभामा निर्णायक मत भएको राष्ट्रिय जनमोर्चाले हालसम्म कुन पार्टीलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिन नसक्दा गण्डकी प्रदेशमा नयाँ सरकार गठन हुन सकेको छ्रैन । नेकपा एमाले नेतृत्वसँग एक स्वतन्त्र सहित २८ मत रहेको छ भने प्रतिपक्ष दल नेपाली कांग्रेस (१५), माओवादी केन्द्र (११) र जनता समाजवादी पार्टी (जसपा) (२) गरी उनीहरुसँग समेत […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आजदेखि सुरु भएको छ । ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिउँदे अधिवेशन प्रारम्भ भएको हो ।  अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेशसभामा छलफलका लागि कार्यसूची दिन नसकेको लगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो ।अधिवेशनको प्रारम्भमा दिइएको विषेश समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले प्रदेशसभाबाट अहिलेसम्म बनेका ऐन, कानून कार्यान्

बजेटबारे प्रधानमन्त्रीले भने– संसद् जिउँदो छ

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत दिएका छन् । २७ वैशाखमा बसेको विषेश अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिएका छन् …

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेका लागि आह्वान

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १३ गते आह्वान गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि यही बैशाख २ गते राती मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।त्यस लगत्तै काँग्रेस सहितका तीन दलका २८ जना सांसदले हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष विषेश अधिवेशनको माग गर्दै निवेदन पेश गरेका थिए ।   तीन दलको माग अ