नागरिकता विधेयकमा सरकारले छल गर्‍यो : रावल

काठमाडौँ । नेकपा एमाले सांसद भीम रावलले नागरिकतामा सरकराले ‘छल’ गरेको बताएका छन् । नागरिक विधेयकमाथि संशोधन प्रस्ताव राखेका रावलले सरकारले सम्बन्धित समितिमा नपठाइ पारित गर्न खोज्नु छल भएको बताएका हुन् । उनले भने, ‘यो छलफल होइन छल हो । नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन विषयसँग गाँसिएको नागरिकता जस्तो […]

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा सरकारले छलफल होइन, छल गर्‍यो : भीम रावल

काठमाडौँ- नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमति विपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी […]

नागरिकता विधेयकमा सरकारले छलफल गरेन, छल गर्‍यो– भीम रावल

काठमाडौं–नेकपा एमालेका सांसद भीम रावलले सरकारले नागरिकता विधेयक छलछाम गरेर संसदमा फाष्ट ट्रयाकपाट पारित गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार नागरिकता विधेयक संसदमा फास्ट ट्रयाकबाट पारित गर्ने सरकारको तयारी भइरहँदा छलफलमा भाग लिँदै रावलले कवितामार्फत सरकारलाई प्रश्न गरेका छन्,यो छल हो कि छलछाम हो? उनले नागरिकता जस्तो संवेदनशील बिषयमा छलफल नगरी पारित गर्न खोजिएको भन्दै […]

नागरिकता विधेयकमा सरकारले छल गर्‍यो : सांसद रावल

नेकपा एमाले सांसद भीम रावलले नागरिकतामा सरकराले 'छल' गरेको बताएका छन् । नागरिक विधेयकमाथि संशोधन प्रस्ताव राखेका रावलले सरकारले सम्बन्धित समितिमा नपठाइ पारित गर्न खोज्नु छल भएको बताएका हुन् ।