काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले काठमाडौंमा जारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ रोमाञ्चक जित निकालेको छ । ढोरपाटनले न्युटन भलिबल एकेडेमीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार ढोरपाटनले सुरुवाती दुई सेटमा जित निकालेपनि त्यसपछिको दुवै सेट गुमाउँदा खेल […]