हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भन्दै बानेश्वरकी प्रहरी हवल्दारले लिइन् ११ लाख घुस, अख्तियारले गर्‍यो पक्राउ

भन्सार चोरी निकासीको अभियोगमा  हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठ पक्राउ परेकL छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ओल्ड टाउन क्याफे एन्ड पव रेस्टुरेन्ट चाव...