कांग्रेस नेतृहरूलाई प्रधानमन्त्रीले भने- बलात्कारसम्बन्धी मुद्दामा हदम्याद बढाउने तयारी भइरहेको छ

काठमाडौं । यौन हिंसा सम्बन्धी घटनाहरू सार्वजनिक भए पनि हदम्यादका कारण अनुसन्धान र सजायमा बाधा पुगिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई सच्याउने प्रतिबद्धता जनाएका छन् । कांग्रेसका महिला नेतृहरूको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तयार र अहिले आवश्यक तयारी भइरहेको बताए । कांग्रेस नेतृहरूले महिला हिंसा सम्बन्धी कानून पुनरावलोकन गर्नुपर्ने लगायतका […]