इमर्जिङ नेपालको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन, बेलुकी ५ बजेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले गत माघ २६ गतेदेखि फागुन १ गते अर्थात् आजसम्मका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल ५ लाख ५५ हजार ६०० कित्ता मध्ये कम्पनीले २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएक