३० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक टी-२० विश्वकप खेल्ने सपना पूरा भएको बताएका छन् ।
बुधबार मध्यराति सम्पन्न खेलमा ओमानलाई हराएपछि कुरा गर्दै उनले एक वर्षअघिदेखि देखेको सपना पूरा भएको …
काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटमा आफ्नो लय कायमै राखेको छ। कुशल भुर्तेलको सानदार ब्याटिङ र गुलशनकुमार झाको धारिलो बलिङसँगै नेपालले बुधबार सुपर सिक्सको तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रा निरन्तर राखेको हो। यो जितसँगै नेपालले चार खेलबाट आठ अंक जोड्दै शीर्ष स्थान मजबुत बनाएको छ। समूह चरणबाट […]
काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ । बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो । यो जितसँगै नेपाल ८ अंकसहित प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ भने ओमान ६ अंकसहित दोस्रो स्थानमा छ । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित […]
२९ असोज, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ ।
बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक …