दयाहाङ राईको ‘फोर नाइट्स’ मानवअधिकार फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ले दशौं मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट नेपाली फिक्सन फिल्मको अवार्ड जितेको छ । अवार्ड ग्रहण गर्दै अभिनेता दयाहाङ राईले फिल्म निर्माताको सिर्जनशीलता र संघर्षलाई यो फिल्मले उठान गरेको बताए । फिल्मपछि दयाहाङसँग छलफल समेत चलाइएको थियो । बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको छोटो फिल्मले फिल्म बनाउन […]

सम्बन्धित सामग्री

मानवअधिकार फिल्म फेस्टिभल आज सकिँदै, समापनमा ‘फोर नाइट्स’ देखाइने

काठमाडाैँ : नेपाल पर्यटन बोर्डमा जारी दशौँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव आज समापन हुँदै छ। महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिने महोत्सवका निर्देशक पाण्डव खत्रीले बताए।फिल्ममा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ। यसअघि ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। महोत्सवमा प्रदर्शनका लागि कथानक चलचित्र, वृत्तचित्र, एनिमेशन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्र छनोट गरिएको आयोजकले