विवाह भोज खाएका बेहुलाबेहुलीसहित ४५ जन्ती बिरामी

रूपन्देही । विवाहको भोज खाएका प्युठान नगरपालिका ६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन् । मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका- १ चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेको भोजमा सहभागी एउटै गाउँका ४५ स्थानीय बिरामी भएको वडा अध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए । ‘जन्ती गएका ४८ मध्ये तीनजनाबाहेक सबै बिरामी छन’, उनले भने, […]