काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका–८ स्थित छाडा गाईबाच्छाहरूको आश्रयस्थलमा पनि शुक्रबार गाई र गोरु पूजा गरिएको छ ।
गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, कागेश्वरी मनोहरा नगरपालिका–८ का वडाध्यक्ष श्री चापागाईंसहितले आश्रयस्थलमा पुगी पूजा गरेका हुन् । पूजासँगै देउसीभैलो पनि खेलिएको थियो ।
वाग्मती नदी सफाइ अभियन्ता तथा गाईबाच्छा संरक्षण अभियन्ताहरूले यहाँ तीन...