एमाले नेता भट्टराईको दाबी : काठमाडौं महानगरमा केशब स्थापितले जित्नुहुन्छ (भिडिओसहित)

काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा केशब स्थापित विजयी हुने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिलेपनि लाखौं भोट गणना हुन बाँकी रहेकोले स्थापितले अब अग्रता […]