दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ बनाउने निजी डेरी उद्योगीको निर्णय

काठमाडौं । निजी डेरी उद्योगहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने घोषणा गरेका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने (कच्चा) दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँले वृद्धि गरी ५४ रुपैयाँ ०४ पैसा पुर्याउने निर्णय गरेको थियो । सरकारले कच्चा दूधको मूल्य बढाउने निर्णय गर्दै उपभोक्ता मूल्य निर्धारण गर्ने...

सम्बन्धित सामग्री

दूघको भाउ बढाउन सिफारिस, उपभोक्ता र कृषक दुवै असन्तुष्ट - BBC News नेपाली

राष्ट्रिय दुग्ध विकास बोर्डले कृषक, डेरी उद्योगी र उपभोक्ता अधिकारकर्मीसमेतको छलफलपछि दूधको मूल्य बढाउने सिफारिस गरिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ।

वर्ष नपुग्दै दूधमा प्रतिलिटर १४ रुपैयाँ बढ्यो

सीमित डेरी उद्योगी व्यवसायीले दूधको मूल्य वृद्धि गरेका छन् । व्यवसायीले शनिबारदेखि लागु हुने गरी प्रतिलिटर १४ रुपैयाँ र प्रतिपोका ७ रुपैयाँले मूल्य बढाएका हुन् । तर, सो मूल्य वृद्धिप्रति डेरी एशोसिएसन महासंघले भने विरोध जनाएका छन् । बजार मूल्य बढ्दा दूधको मूल्य बढ्नु पर्ने भए पनि सरोकारवाला निकायसँग कुनै छलफल बिना केही डेरी उद्योगी […]