एमाले–राप्रपा गठबन्धनकी साझा उम्मेदवार एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाललाई पहिलो पटक जनअनुमोदित रहर छ । तर उनलाई कांग्रेस नेता रमेश लेखकको चुनौती छ ।कञ्चनपुर–३ मा दीपक प्रकाशले २३ वर्षपछि फर्काएको विरासत जोगाउनुपर्ने चुनौती पालमाथि छ । तर पालसामु ०७४ मा दीपकप्रकाश जस्तो सहज परिस्थिति भने छैन । ०७४ मा माओवादी केन्द्र साथमा थियो भने अहिले एमालेमाथि पार्टी विभाजनको मार समेत परेको छ । प्रस्तुत छ रातोपाटीकर्मीले पालसँग गरेको कुराकानी :कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यको ला