सास फेर्न गाह्रो हुनु, घाँटी खस्खसाउनु, खोक्दा छाती र पेटका मांशपेशी दुख्नु, नाक, घाँटी तथा फोक्सो सुक्नु, खोक्दा वान्ता आउला आउलाजस्तो हुनु सुख्खा खोकीका लक्षणहरु हुन् । खान र गर्न नहुने कुराहरु गरम मसला, चिया, कफी, धेरै चिल्लो, चिसो दही, माछा, मासु, अण्डा, जाँडरक्सी, चुरोट, खैनी खानु हुँदैन । लगातार तातो वा चिसो पनि खानु […]