यसै हप्ता क्यानडाले हरदीप सिंहको हत्यामा भारतीय एजेन्टको संलग्नता भएको प्रमाण आफ्ना खुफिया एजेन्सीले पत्ता लगाएको बताउँदै क्यानडाले यसमा भारत जवाफदेही हुनुपर्ने जनाएको छ । क्यानडाले एक भारतीयलाई देश निकाला पनि गरिदिएको छ ।
भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व बैंकको पछिल्लो प्रकाशित प्रतिवेदनले देखाएको हो ।
भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश बनेको छ । विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो ।
अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ती देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा एक सय अर्ब डलर रेमिट्य...
भारतले चाँडैनै आफ्नै फाइभजी नेटवर्क सार्वजनिक गर्ने भएको छ । आफ्नै फाइभजी नेटवर्क सार्वजनिक गर्ने भारत पहिलो देश हुनेछ । भारतका केन्द्रिय मन्त्री राजिभ चन्द्रशेखरले हालैमा भारत आफ्नै फाइभजी वितरण गर्ने पहिलो देश हुने बताएका छन् ।
यो फाइभजी नेटर्वक भारतमै डिजाइन तथा निर्माण गरिएको हो । यसको डिजाइनिगंको काम भारतीय कम्पनी रिलायन्स जियोले गरेको हो ।
उनले अहिलेसम्म...
नयाँ दिल्ली । भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिदैन् । जनसंख्या बृद्धिद अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको […]
The post भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश appeared first on राजधानी राष्ट्रिय दैनिक.
संयुक्त राष्ट्रसंघको एक रिपोर्टले आउँदो वर्ष भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने देखाएको छ । विश्व जनसंख्या दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले सार्वजनिक गर्नुभएको प्रतिवेदन अनुसार अहिले चीन पछि दोस्रो स्थानमा रहेको भारत आउँदो वर्ष जनसंख्यामा पहिलो नम्बरमा पुग्ने देखिएको हो ।
अहिले चीनको जनसंख्या १ अर्ब ४२ करोड रहेको छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड रहेको छ । यस्तै सन् २०५० मा भारतको जनसंख्या १ अर्ब ६६ करोड र चीनको भने जनसंख्या घटेर १ अर्ब ३१ करोडमा झर्ने अनुमान रहेको छ ।
यस्तै...
-राजन झा कति राम्रो देश, चारैतिर हरियालीविश्वमै छ चर्चित, हाम्रो मेची–महाकालीदक्षिणतिर भारत, उत्तरतिर हाम्रो चीन,यस्तो मेरो देश, गर्वले मुखमा छ लाली ।सानै भए देश, हाम्रो ठूलो इतिहास होवीर पुर्खाले हाम्रो बचाएको यो सास हो ।कति छ पवित्र सती सीताको यो देश काठमाडौँमा हेर पशुपतिजीको बास हो ।सर्वोच्च सागरमाथा, हाम्रो चिनो यो नेपालको,चम्किँदैछ देश हाम्रो, पर्वत यो हिमालको ।थरिथरि जातजाति, फरक फरक धर्म,एकताले बनेको यो देश नै विशाल हो ।विश्वमै प्रसिद्ध, गोर्खालीको यो वीर