पत्रकार श्रीपालीको कोठाबाट क्यामरा र नगद चोरी

न्युज अफ नेपाल, काठमाडौं । पत्रकार जसिन्द्र श्रीपालीको कोठामा चोरी भएको छ । टोखा नगरपालिका वडा नं. ६ स्थित म्याग्दी चोकमा रहेको कोठाबाट झण्डै डेढ लाख बराबरको जिन्सी सामान सहित २० हजार नगद चोरी भएको पत्रकार श्रीपालीले बताए । घरको छतमा लुगा सुकाउन गएको बेला कोठाबाट सामान तथा नगद चोरी भएको उनले बताए । मोबाइल […]