विपद्बाट पाँच वर्षमा तनहुँमा ४२ जनाको मृत्यु २९ करोड भौतिक क्षति

दमौली, २० भदौ । विपद्बाट तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ४२ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयले तयार गरेको विपद् प्रतिकार्य योजना बमोजिम आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्म पहिरो, बाढी, आगलागी, चट्याङलगायत विपद्का घटनाबाट यहाँका ४२ जनाले ज्यान गुमाएका हुन् । आव ०७५/७६ मा तीन, ०७६/७७ मा १२, ०७७/७८ मा […]