फूल नपाएपछि निराश हुँदै रित्तो हात फर्किए ग्राहक

तिहारको अघिल्लो दिनमै फूल सकिएपछि ग्राहक निराश बनेका छन् । फूल खरिद गर्न बुधबार बिहानै रामपुर नगरपालिका–४ देवीस्थानको फूलबारीमा ग्राहकको ठूलो भीड देखिन्थ्यो ।यहाँ उत्पादन भएका फूल सकिएपछि धेरै ग्राहक रित्तो हात घर फर्किएका छन् । टीकाको दिनलाई अघिल्लो दिनमै बन्दोबस्त गरेर राख्न फूलबारीमा पुग्दा रित्तो बोटमात्रै रहेको गीता पौडेल बताउँछिन् । “एक हप्ताअघि माग गरे पनि ग्राहकको भीड थेगिनसक्नु हुँदा खाली हात घर फर्कनुपरेको छ”, उनले भनिन्, “व्यावसायिक फूलखेतीमा लगानी गरेर यसलाई व

सम्बन्धित सामग्री

तिहारमा फुल र माला नपाएपछि निराश हुँदै रित्तो हात फर्किए ग्राहक

'घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो', उनले भने, 'डेढ विघामा खेती गरेको छु। उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्कनुभयो।'...