अर्थतन्त्रमा देखिएको संकटसँगै राजनीतिमा पनि अस्थिरता थपिएको छ । आर्थिक रुपमा जर्जर बन्दै गएको मुलुकमा राजनीतिक अस्थिरताले प्रश्रय पाउन थालेपछि अब मुलुक कता जाला भन्ने चिन्ता बढाएको छ । उद्योग–कलकारखाना बढ्दो ऋणका कारण धराशयी बन्दैगएका छन् भने विदेशी लगानी नेपालमा आउने वातावरण पनि क्षीण बन्दैगएको छ । कर्जा प्रवाह गर्ने वित्तीय संस्थाले महिना–महिनामा व्याजदर बढाउँदै […]