दुई छोरीपछि छोरा जन्मिँदा पशुपतिनाथको दर्शन गर्न आएका थिए भारतीय नागरिक सोनु

उनी भगवान पशुपतिनाथको दर्शन गर्ने आफ्नो भाकल पूरा गर्न नेपाल आएका थिए । दुई छोरीपछि उनको छोरा जन्मिएको थियो ।