पटेल मृत्यु प्रकरण: मृतकको परिवारलाई राहत, आराेपितलाई पक्राउ गर्ने सहमति

दुई पक्षबीचकाे झडपमा परी घाइते भई उपचारकाे क्रममा मृत्यु भएका कलैया उपमहानगरपालिका-१९ का १८ वर्षीय राधेश्याम पटेलकाे परिवारलाई सरकारबाट राहत, धार्मिक शहिद घाेषणा, आराेपितलाई पक्राउ र मृतक परिवारलाई राेजगारी दिने सहमति भएको छ ।