कोरोना नियन्त्रण गर्न विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कोरोनाभाइरस नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी […] The post कोरोना नियन्त्रण गर्न विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने सरकारको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कोरोना नियन्त्रण गर्न विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने सरकारको निर्णय

काठमाडौँ– सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कोरोनाभाइरस नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए […]

कोरोनाको नयाँ भेरियन्टलाई अहिलेको खोपले रोक्न नसक्ने वैज्ञानिकको ठहर

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमीक्रोन नामाकरण गरेको कोरोना भाइरसको नयाँ भेरिएन्ट दक्षिण अफ्रिकी मुलुकलगायत अन्य मुलुकमा पनि फैलिएपछि कोरोना नियन्त्रण आइसकेका राष्ट्रका नागरिक त्रसित हुन थालेका छन् । कोरोनाविरुद्ध विश्वभर खोप अभियान जारी रहेकै बेला फेला परेको नयाँ भेरिएन्टलाई हालै बनेका खोपले समेत काम नगर्ने भएपछि वैज्ञानिकहरु चकित भएका छन् । यसअघि फेला […]

कोरोना नियन्त्रण गर्न सहकार्य आवश्यक : प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी रोक्न एक देशको प्रयासले मात्र सम्भव नहुने बताउनुभएको छ । प्रधानमन्त्रीले कोरोना भाइरस नियन्त्रण गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरबाट सबैको सहयोग र सहकार्य आवश्यक छ भन्नुभयो । विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसियाली राष्ट्रको ७४औँ क्षेत्रीय समिति बैठक शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परेको चर्चा गर्नुभयो । उहाँले हालको अवस्थामा दक्षिणपूर्वी एसियाली क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउन बैठकले महत्त्वपूर्ण निर्णय

कोरोना नियन्त्रण गर्न ७० प्रतिशतले भ्याक्सिन लगाउनुपर्छः डब्ल्यूएचओ

एजेन्सी। जबसम्म कुल आवादीको ७० प्रतिशतले भ्याक्सिन लगाउँदैनन् तबसम्म कोरोना नियन्त्रणमा नआउने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का युरोप डाइरेक्टर हान्स कुल्गेले चेतावनी दिएका छन्। यो महामारी संसारबाट चाँडै नियन्त्रण नहुने पनि उनले बताए। भ्याक्सिन अभियान निकै सुस्त गतिमा चलेकोप्रति उनले गुनासो गरे। कोरोनाबाट अहिलेसम्म ३५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १६ करोड नाघेको छ।

ब्राजिलमा कोरोना नियन्त्रण बाहिर जान सक्ने चेतावनी, एकैदिन दुई हजार बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकैदिन २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। बुधवार ७९ हजार ८७६ जनामा संक्रमण पुष्टि हुँदा २ हजार २८६ जनाको मृत्यु भयो। कोरोनाको खोप आएसँगै विश्व फेरि पुरानै गतिमा चलायमान हुने प्रयासमा रहँदा ब्राजिलमा भने संक्रमणको अवस्था उच्च रहेको छ। दैनिक सयौं मृतकको संख्या बढ्नुले थप…

स्पेनिश फ्लूभन्दा कोरोना नियन्त्रण गर्न सहज : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अदोनाम घेब्रेयससले सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुभन्दा कोरोना नियन्त्रण गर्न सजिलो रहेको बताएका छन्।  विश्वव्यापीकरणका कारण संसारभर मानिसहरूबीच सम्पर्क रहेकाले कोरोना तीव्र गतिमा फैलिएको, तर स्वास्थ्य सजगता र नियन्त्रणका उपायहरु रहेकाले यसलाई छिट्टै नियन्त्रणमा लिन सकिने उनले बताएक...

डब्ल्युएचओले भन्यो, ‘कोरोना भयानक हुनसक्छ, खोप र इम्युनिटीले अरु निरास बनाउनेछ’

विश्व स्वास्थ्य संगठनले भनेको छ, यदि ठोस कदम चालिएन भने कोरोना भाइरसको संक्रमण अरु भयानक हुनेछ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) प्रमुख डा. टेड्रोस एडनम गेब्रियेससले भने, ‘विश्वका कतिपय मुलुक कोरोना नियन्त्रण गर्ने कुरामा गलत दिशामा …

कोरोना नियन्त्रण र राहतमा १० अर्ब खर्च

२१ जेठ, काठमाडौं । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि तीन तहको सरकारले अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा ९ अर्ब …

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको हो ।

‘उपयुक्त कदम चाले कोरोना नियन्त्रण गर्न सकिन्छ’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उपयुक्त कदम चाले कोरोना (कोभिड–१९) नियन्त्रण गर्न सकिने जनाएको छ । कोरोना