काठमाडौँ । राष्ट्रिय सभाका पूर्व सदस्य एवम् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भारतीय र तिब्बती मूलका नागरिकले नेपाली नागरिकता पाउन लागेको भ्रम फैलाइएको बताएका छन् । मङ्गलवार माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विद्रोही पक्षले आयोजना गरेको ‘नागरिकता विधेयक स् भ्रम र यथार्थ’ सम्बन्धी अन्तरक्रियामा मुख्य वक्ता रहेका बिडारीले नागरिकता विधेयक राष्ट्रहित विपरीत नभएको तर्क गरेका हुन् […]