शनिश्चरेमा १६ हजार माछाका भुरा छोडियो, पर्यटन र संरक्षण दुवैलाई फाइदा

नेपालमा हरेक वर्ष एक जनाका लागि साढे २० किलो माछा आवश्यक पर्ने भए पनि नेपाली उत्पादन भने तीन किलोभन्दा बढी हुन नसकेको उनले बताइन्।