करिडोर आसपास क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि (भिडियाे रिपाेर्ट)

नवलपुर। सामान्य काम र उपचारका लागि घण्टाैं पैदल यात्रा गरेर सदरमुकाम कावासोती र आसपासका बजार जानुपर्ने बाध्यतामा रहेका नवलपुरको दुर्गम पहाडी भेगका बासीन्दालाई कालिगण्डकी करिडोर सडकले ठूलो राहत दिएको छ। कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि नवलपुरको दुर्गम क्षेत्रका वासिन्दालाई आवत-जावतमा सजिलो मात्रै भएको छैन ती बस्तीहरुमा आर्थिक गतिविधि पनि बढेको हाे। कालिगण्डकी करिडोर सडक निमार्णले नवलपुरको […]